२० कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसस्थित राष्ट्रपतिको औपचारिक कार्यकक्ष ओभल अफिसलाई राष्ट्रिय स्मारक घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यस कदमले भावी राष्ट्रपतिहरूलाई ओभल अफिसको मूल संरचना भत्काउन वा मनपरी परिवर्तन गर्नबाट रोक्ने उनको दाबी छ । पूर्वरियल इस्टेट व्यवसायीसमेत रहेका ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा ओभल अफिसको स्वरूपमा व्यापक…
ट्रम्पद्वारा ओभल अफिसलाई ‘राष्ट्रिय स्मारक’ घोषणा, भावी राष्ट्रपतिले भत्काउन नपाउने

Read Complete Original Article
Published originally on अनलाइन खबर






