अमेरिकी अर्बपति इलोन मस्कले अमेरिकामा मध्यावधि चुनावका बेला रिपब्लिकन पार्टीलाई समर्थनमा सामाजिक सञ्जालमा गरिएका पोस्ट डिलिट गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको दल रिपब्लिकन पार्टीले निर्वाचनमा लज्जास्पद हार भोगेपछि मस्कले आफ्नो सामाजिक सञ्जालमा यो पार्टीका पक्षमा गरिएका पोस्ट हटाएका हुन्। मस्कले रिपब्लिकन उम्मेदवारहरूको प्रच...
ट्रम्पको पार्टीले चुनाव हारेपछि मस्कले डिलिट गरे समर्थनवाला पोस्ट

Read Complete Original Article
Published originally on नेपालखबर






