स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। वालिङ नगरपालिका ९ गाईश्वारामा ग. १ त ५७६९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा अरु तीन जना घाइते भएका छन्। वालिङ– हुवास भित्री पक्की सडक खण्डमा हुवासबाट वालिङतर्फ आउँदै गरेको ट्याक्टर आफैँ अनियन्त्रित भएर पल्टिन जाँदा ट्याक्टरमा सवार वालिङ – १० बस्ने ६१ बर्षीय नन्दु भन्ने नन्दलाल बुढामगर र पर्...
ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते

Read Complete Original Article
Published originally on नेपालखबर






