१० मंसिर, काठमाडौं। टेक्सास एजुकेसन नेटवर्कको ‘साइन्स एन्ड आईटी एक्जिबिसन २०८३’ को सातौं संस्करण मंसिर २३ देखि २५ सम्म काठमाडौँको मित्रपार्कमा आयोजना हुँदैछ। ७० भन्दा बढी विद्यार्थी परियोजना, रोबोटिक्स र एआई प्रदर्शनीका साथै निःशुल्क प्रवेश र खाजाको व्यवस्था रहेको छ। टेक्सास एजुकेसन नेटवर्क तथा यसका एकाइहरूको आयोजनामा वार्षिक प्रमुख शैक्षिक तथा प्राविधिक उत्सव ‘साइन्स एन्ड आईटी […] The post टेक्सास एजुकेसन नेटवर्कको ‘साइन्स एन्ड आईटी एक्जिबिसन २०८३’ मंसिर २३ देखि २५ सम्म हुँदै appeared first on ICT Frame.
टेक्सास एजुकेसन नेटवर्कको ‘साइन्स एन्ड आईटी एक्जिबिसन २०८३’ मंसिर २३ देखि २५ सम्म हुँदै

Read Complete Original Article
Published originally on आइसिटी फ्रेम






