Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी

टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी

10/22/2026, 5:10:04 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौँ । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम जारी छ । विजयादशमीको दिन आफ्नै घरपरिवारभित्र टीका–जमरा लगाएकाहरू आज...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on रातोपाटी

Visit Publisher Site →

Related News

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी
ताजा खबरJust now

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शुक्ल एकादशी अर्थात् पापाङ्कुशा एकादशीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने परम्परा नेपाली समाजका कतिपय ठाउँमा रहिआएको छ । दसैँको मुख्य दिन घर पुग्न नसकेका छोरीचेली, आफन्त तथा टाढा रहेका परिवारका सदस्यहरू यस अवधिमा टीका थाप्न आउने गर्छन् ...

नेपालन्युज
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रममा गिरावट
ताजा खबरJust now

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रममा गिरावट

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको जनाएको छ। महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार बिहीबार बिहान ५:४५ बजे गरिएको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस देखिएको छ। बुधबार सोही समयमा न्यूनतम तापक्रम १४.२ डिग्री सेल्सियस मापन गरिएको थियो। मौसमविद् बिनु महर्जनका अनुसार बुधबारको तुलनामा आज बिहानको प्रारम्भिक तापक्रम घटेको हो। यद्यपि बुधबार बिहान ८:४५ बजेको अन्तिम मापनमा न्यूनतम तापक्रम ...

नेपालन्युज
साउदी अरबमा ड्रोन आक्रमणमा एक नेपालीसहित दुईको मृत्यु
ताजा खबरJust now

साउदी अरबमा ड्रोन आक्रमणमा एक नेपालीसहित दुईको मृत्यु

साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनामा लाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ। ...

कान्तिपुर
के शरीर दुखिरहनु मांसपेशीको बाथ हो ? ६ प्रश्नोत्तरमा बुझ्नुहोस्
ताजा खबरJust now

के शरीर दुखिरहनु मांसपेशीको बाथ हो ? ६ प्रश्नोत्तरमा बुझ्नुहोस्

फाइब्रोमायल्जिया अर्थात् मांसपेशीको बाथमा शरीरका विभिन्न भागमा लामो समयसम्म दुखाइ हुनुका साथै थकान, निद्राको समस्या र एकाग्रतामा कठिनाइ हुन्छ । यो रोग किन लाग्छ, महिलामा यसको अवस्था कस्तो हुन्छ र लक्षण नियन्त्रणका लागि कस्ता उपचार र सावधानी अपनाउन सकिन्छ ? आउनुस् यसबारे बुझौं। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play