कात्तिक ९ मा एक साताका लागि चीन गएका फक्ताङलुङ गाउँपालिका–७ याङमाका सातजना हिउँले सीमाक्षेत्रको बाटो बन्द हुँदा डिङजे काउन्टीको रिउमै आफन्तकहाँ बसेका छन्।
टिपतालामा भारी हिमपातले रिउमै रोकिए आफन्त भेट्न गएका नेपाली

Read Complete Original Article
Published originally on कान्तिपुर






