इलामबाट हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार सुरु भएको छ। चिकित्सा शिक्षा सुधारको माग राख्दै गएको बिहीबारदेखि इलाममा अनसन बसेका केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि आइतबार उनलाई इलाम अस्पतालमा भर्ना गरिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि काठ...
टिचिङ अस्पतालमा डा गोविन्द केसीको उपचार सुरु

Read Complete Original Article
Published originally on नेपालखबर


-6a0f25d6-b6d6-45da-ba5d-40781969df80.jpeg&w=1200&q=75)



