काठमाडौं।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीचको खेलमा पोखराले पहिले बलिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर जनकपुरलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्। पोखरा प्रतियोगितामा पहिलो जितको खोजीमा छ भने जनकपुर लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रँदैछ।
टस पोखराको पक्षमा, जनकपुरले पहिले ब्याटिङ गर्ने

Read Complete Original Article
Published originally on नेपालन्युज



![[अर्काइभ] माओवादीसँग वार्ता गर्न देउवालाई अधिकार दिने कोइरालाको त्यो पत्र](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-asar-18-cartoon-maoist-02112026043132-watermarked.jpg)


