इलाम । इलामको माङसेबुङ गाउँपालिका–६ स्थित टोड्के गाउँ व्यावसायिक टमाटरखेतीको केन्द्र बन्दै गएको छ । गाउँका ८० घरपरिवार व्यावसायिक टमाटरखेतीमा संलग्न छन् । यहाँबाट वार्षिक रु एक करोड २० लाखभन्दा बढीको टमाटर बिक्री हुने गरेको छ । स्थानीय किसान प्रदीप राईले १० वर्षदेखि व्यावसायिक रूपमा टमाटरखेती गर्दै आएका छन । निरन्तरको मेहनत र अनुभवले उहाँलाई यस क्षेत्रको अगु…
टमाटरखेतीमा अब्बल बन्दै टोड्केका किसान

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






