झापा । झापामा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुने नागरिकको सङ्ख्या आठ लाख ५७ हजार १९९ पुगेको छ। स्वास्थ्य बिमा बोर्डका अनुसार यो जिल्लाको कुल जनसङ्ख्याको ८६ प्रतिशत हो। स्वास्थ्य सेवामा सबै नागरिकको सहज र न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने उद्देश्यले सरकारले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रमअन्तर्गत पाँच जनासम्म सदस्य रहेको परिवारले वार्षिक रु...
झापामा ८६ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा, ८ लाख ५७ हजार आबद्ध

Read Complete Original Article
Published originally on हेल्थवाणी



.png)

.jpg)
