जोडियो बुढीगण्डकीले बगाएको आरुघाट पुलमा बेलिब्रिज

• बुढीगण्डकी नदीको बाढीले क्षतिग्रस्त बनाएको आरुघाटस्थित पुलको टुटेको भागमा बेलिब्रिज जडान गरिएको छ। • बेलिब्रिज निर्माणको काम सम्पन्न भएसँगै यातायात सेवा पुनः सञ्चालन गर्ने तयारी गरिएको छ। • आजदेखि दुईपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न दिइने भएको छ भने भोलिदेखि चारपाङ्ग्रे सवारीसाधनसमेत सञ्चालन गरिनेछ।
Read Complete Original Article
Published originally on नेपालबहस
Related News

चाडपर्व आयो, बाढीमा बेपत्ता भएकाहरूको न लास भेटियो, न त सास
धनगढी । दसैँ आयो । तिहार पनि नजिकिँदै छ । गाउँघरमा चाडपर्वको रौनक सुरु भएको छ । सुदूरपश्चिमका केही परिवार चाडपर्वको रौनकबाट टाढा छन् । रसुवामा आएको बाढीमा बेपत्ता भएका आफ्ना... ...

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद
दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा बढी गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान कोसी राजमार्गमा एम्बुलेन्समा इटहरीबाट विराटनगरतर्फ गाँजा ओसारपसार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरीले उक्त गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्... ...

पर्सामा २४ जना लागुऔषधसहित पक्राउ, ७५ लाखको अवैध सामान बरामद
जनकपुरधाम। पर्सा प्रहरीले असोज महिनामा अपराध नियन्त्रण तथा अवैध कारोबारविरुद्ध सञ्चालन गरेको अभियानका क्रममा २४ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । प्रहरीले भन्सार छली गरी ल्याइएका करिब ७५ लाख ४४ हजार... ...

यस्तो छ यसपालिको विजया दशमीको टीकाको उत्तम साइत
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २०८३ सालको विजया दशमीको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको छ। अंग्रेजी पात्रोअनुसार उक्त दिन अक्टोबर २१, २०२६ मा पर्छ। समितिले देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा निर्धारण गरेको छ। साइतमै टीका लगाउन चाहनेहरूका लागि बिहान १०:२६ बजेको समय उत्तम रहेको समितिले जनाएको छ। ...


