काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार बिहान जेलमुक्त हुनुभएको छ। डिल्लीबजार कारागारबाट मुक्त भएपछि उहाँ खुमलटार हाइटस्थित आफ्नो निवास पुग्नुभएको हो। तत्कालीन नेकपा एमालेका सचिवसमेत रहनुभएका रायमाझी उमेरहदका कारण कैद सजायमा छुट पाएपछि रिहा हुनुभएको हो।
जेलमुक्त भएपछि निवास पुगे टोपबहादुर रायमाझी

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






