Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

जेलबाट छुटेलगत्तै एमालेको राष्ट्रिय भेलामा देखिए टोपबहादुर रायमाझी

Share:WhatsAppFacebookX (Twitter)Telegram
जेलबाट छुटेलगत्तै एमालेको राष्ट्रिय भेलामा देखिए टोपबहादुर रायमाझी
Photo / Coverage: फरकधार

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका बेला ज्येष्ठ नागरिक सुविधाअन्तर्गत कैदमुक्त भएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पार्टीको राष्ट्रिय भेलामा सहभागी भएका छन् । रायमाझी कात्तिक २६ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए । ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार उनले २५ प्रतिशत कैद छुट पाएका थिए ।  एमालेले आजदेखि काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलामा रायमाझी सहभागी भएका हुन् । भेलामा पार्टीका केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा विभिन्न...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित सुकुमबासीको व्यवस्थापन प्रक्रिया अगाडि बढाउन निर्देशन
Latest NewsJust now

काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित सुकुमबासीको व्यवस्थापन प्रक्रिया अगाडि बढाउन निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौँ उपत्यकाको नदी किनारमा बसोबास गरी विस्थापित भएका भूमिहीन दलित र भूमिहीन सुकुमबासी परिवारको व्यवस्थापन प्रक्रिया प्राथमिकताका साथ अगाडि... ...

रातोपाटी
चिकित्सा सहायता उपलब्ध गराउन माग गर्दै इमरान खानले लेखे,' म जेलबाट ज्युँदो नफर्कन सक्छु'
Latest NewsJust now

चिकित्सा सहायता उपलब्ध गराउन माग गर्दै इमरान खानले लेखे,' म जेलबाट ज्युँदो नफर्कन सक्छु'

क्रिकेटरबाट राजनीतिज्ञ बनेका ७४ वर्षीय खानले जेलबाटै लेखेको एक खुला पत्रमा पत्नी बुशरा बीबीको दृष्टि सधैँका लागि गुम्ने खतरा रहेको उल्लेख गर्दै चिन्ता व्यक्त गरेका छन् ...

कान्तिपुर
दानबहादुर कार्कीको रिटमा बहस सकियो, सर्वोच्चको आदेश आउन बाँकी
Latest NewsJust now

दानबहादुर कार्कीको रिटमा बहस सकियो, सर्वोच्चको आदेश आउन बाँकी

काठमाण्डु- प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले गत कात्तिक २० गते दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा बहस सकिएको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा बुधबार रिटमाथिको बहस सकिएको हो । अब न्यायाधीश पौडेलबाट आदेश आउने चरणमा पुगेको छ । कार्कीले आफूलाई आईजीपी पदबाट हटाउने वालेन्द्र शाह नेतृत्वको सरकारको निर्णय बदर गरी पुनर्बहालीको […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play