काठमाडौं।देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुर्खेतबाट ४१, ललितपुरबाट ११, काभ्रेपलाञ्चोकबाट ११, धनुषाबाट १८ र सर्लाहीबाट २६ जना पक्राउ परेका हुन्। प्रहरीले उनीहरुका साथबाट करिब २५ लाख बरामद गरेको छ।
जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

Read Complete Original Article
Published originally on नेपालन्युज






