११ मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सेवाग्राहीलाई दु:ख तथा हैरानी दिएको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सेवाग्राहीलाई दु:ख हैरानी दिने गरेको भन्ने जनगुनासोका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई जिल्ला प्रशासन कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ घर भई भक्तपुरको सूर्यविनायक…
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ७ जना बिचौलिया पक्राउ

Read Complete Original Article
Published originally on अनलाइन खबर






