जिल्ला अस्पतालमा विशेषज्ञ सेवा नहुँदा बिरामी मर्कामा

हुम्ला । जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा बिरामीको उपचारमा समस्या भएको छ। अर्को विशेषज्ञ चिकित्सकको व्यवस्था नगरी कार्यरत चिकित्सकको सरुवा गरिएपछि अस्पतालमा सेवा प्रभावित भएको हो। विशेषज्ञ चिकित्सक भएको भए जिल्लामै सुत्केरी गराउन सकिने गर्भवती महिलालाई सुर्खेत पठाउनुपरेको थियो। यसअघि त्यस्तै व्यथा लागेकी गर्भवती अस्पतालमा आएमा सुत्केरी गराउन...
Read Complete Original Article
Published originally on हेल्थवाणी
Related News

अस्पताल उद्घाटनको विरोधमा झडप, प्रहरीको गोली लाग्दा १६ वर्षीय किशोर घाइते
बारा । बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको विषयलाई लिएर भएको विवादले उग्र रूप लिएपछि प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक १६ वर्षीय किशोर गम्भीर घाइते भएका छन् । घाइते हुनेमा स्थानीय आदित्य पासवान रहेका छन् । उनको वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिएका छन् । अस्पतालमा... ...

चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले चिकित्सा सेवा पर्यटनको विकास र प्रवर्द्धनका लागि कार्यदल गठन गरी चाँडै काम अघि बढाउने निर्णय गरेको हो। प्रधानमन्त्री वालेन्द्र... ...
.jpeg)
इलामलाई स्वास्थ्य शिक्षाको केन्द्र बनाउने पुरानो सपना फेरि चर्चामा
प्रकाश नेपालइलाम, कात्तिक १४ गते । सधैँ चियाको चर्चाले परिचित बनिरहने इलाम यतिबेला भने एउटा फरक विषयमा राष्ट्रिय बहसको केन्द्र बनेको छ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको... ...


