कतारको दोहामा जारी एसीसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा यूएईले नेपाललाई १२२ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको यूएई ३९.५ ओभरमा १२१ रनमा अलआउट भयो । यूएईका लागि मुहम्मद शाहदादले सर्वाधिक ४० रन बनाए । त्यस्तै, हरप्रीत सिंहले ३२ र नुरुल्लाह अयोबीले १२ रनको योगदान दिए । यूएईका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले उत्कृष्ट बलिङ गर्दै समान तीन-तीन विकेट लिए । त्यस्तै, राशिद खा...
जित्नै पर्ने खेलमा नेपालले पायो १२२ रनको सामान्य लक्ष्य

Read Complete Original Article
Published originally on फरकधार






