बहुप्रतीक्षित भिडियो गेम ‘ग्रान्ड थेफ्ट अटो–६’ (जिटीए–६) को एउटा अनौठो दृश्य सार्वजनिक भएको छ । अमेरिकी एनिमेटेड कमेडी शृङ्खला ‘साउथ पार्क’को पछिल्लो एपिसोडमा सार्वजनिक गरिएको दृश्यमा खेलका पात्रले कुकुरको दिसालाई समेत हतियारका रूपमा प्रयोग गरेको देखाइएको छ । सामान्यतया जिटीए शृङ्खला गाडी चोरी, गोलीबारी, अपराध र खुला संसारमा गरिने विभिन्न गतिविधिका लागि चर्चित छ । तर, यसपटक सार्वजनिक भएको दृश्य भने केही फरक र हास्यास्पद छ । साउथ पार्कको पछिल्लो एपिसोडमा करिब २५ सेकेन्ड लामो...
जिटीए–६ मा कुकुरको दिसाले पनि हान्न पाइने, सार्वजनिक भयो अनौठो दृश्य

Read Complete Original Article
Published originally on फरकधार






