बेइजिङ । विदेशका लागि जासुसी गरी राज्यका गोप्य सूचना चुहाएको र त्यसबापत रकम लिएको आरोपमा चीनका एक सरकारी अधिकारीलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । गोल्ड वाल प्रेसद्वारा...
जासुसीको आरोपमा चिनियाँ अधिकारीलाई मृत्युदण्ड

Read Complete Original Article
Published originally on रातोपाटी






