काठमाडौं । जाभा प्रोग्रामिङ भाषा र एन्जिनक्स वेब सर्भरमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सम्बन्धित निकाय तथा प्रयोगकर्तालाई सतर्क रहन आग्रह गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालय मातहत रहेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले बिहीबार (२०८३ मङ्सिर ३ गते) सूचना सङ्ख्या ११४७–११५–०२ मार्फत सुरक्षा चेतावनी जारी गरेको हो ।केन्द्रका अनुसार जाभामा ‘जाभाफोरशेल’ र एन्जिनक्समा ‘ए
जाभा र एन्जिनक्समा गम्भीर साइबर सुरक्षा जोखिम, राष्ट्रिय साइबर सुरक्षा केन्द्रद्वारा चेतावनी जारी

Read Complete Original Article
Published originally on आइसिटी समाचार






