काठमाडौं । जापानमा शनिबार राति ५.७ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा २२ जना घाइते भएका छन् भने विभिन्न स्थानमा भौतिक क्षतिसमेत भएको छ । भूकम्पका शक्तिशाली धक्का महसुस भएपछि सर्वसाधारण घर तथा भवनबाट बाहिर निस्किएका थिए । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पको केन्द्रबिन्दु शिजुओका प्रान्तमा जमिनको सतहबाट करिब ४० किलोमिटर गहिराइमा रहेको थियो …
जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २२ जना घाइते; अर्को शक्तिशाली धक्का आउन सक्ने चेतावनी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





