काठमाडौं- जापानको राजधानी टोकियोमा नोभेम्बर महिनामा उपभोक्ता मूल्यवृद्धि दर २.९ प्रतिशत पुगेको छ। यो पछिल्लो १६ महिनायताकै उच्च मुद्रास्फीति दर हो। जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कअनुसार गत वर्षको
जापानको टोकियोमा महँगी बढ्यो, मुद्रास्फीति १६ महिनाकै उच्च बिन्दुमा

Read Complete Original Article
Published originally on आजको अर्थ






