जापानका लागि प्रस्तावित राजदूत जीज्ञानकुमार थापाबारे निर्णय गर्न आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ। सुनुवाइ समितिको सचिवालयका अनुसार सोमबार दिउँसो ३ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बैठक बस्न लागेको हो। बैठकको एजेन्डामा जापानका लागि प्रस्तावित राजदूत थापाका सम्बन्धमा संसदीय सुनुवाइ गर्ने उल्लेख छ। यसअघि संसदीय सुनुवाइ सम...
जापानका लागि प्रस्तावित राजदूत थापाबारे निर्णय लिन सुनुवाइ समितिको बैठक बस्दै

Read Complete Original Article
Published originally on नेपालखबर






