जसपा नेपालबाट स्थानीय तह निर्वाचनमा निर्वाचित भएका १८ जना जनप्रतिनिधिको पद रिक्त भएको छ ।
जसपा नेपालबाट निर्वाचित १८ जनप्रतिनिधिको पद रिक्त

Read Complete Original Article
Published originally on अनलाइन खबर

जसपा नेपालबाट स्थानीय तह निर्वाचनमा निर्वाचित भएका १८ जना जनप्रतिनिधिको पद रिक्त भएको छ ।
Published originally on अनलाइन खबर

काठमाडौं जिल्लालाई चौबिसै घण्टा खुला गर्ने तयारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले अघि बढाएको छ । यसका लागि आवश्यक सुरक्षा व्यवस्था तथा न्यूनतम पूर्वाधारको सुनिश्चितता गर्ने विषयमा प्रशासनले रणनीतिगत तयारी गरिरहेको जनाएको छ । प्रशासनले सूचना जारी गर्दै काठमाडौंका दरबारमार्ग र ठमेलजस्ता क्षेत्र यसअघि नै चौबिसै घण्टा खुला गर्ने निर्णयअनुसार सञ्चालनमा रहेको जनाएको छ । प्रशासनका अनुसार संघीय राजधानीसमेत रहेको काठमाडौं जिल्लाका ...

नेपाल विद्युत प्राधिकरणले नेपाल सरकारको स्वामित्वमा रहेका कम्पनीहरुसँग विद्युत खरिद सम्झौता (पीपीए)अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको निर्देशनमा प्राधिकरणले करिब एक हजार मेगावाट क्षमताका विभिन्न सरकारी कम्पनीसँग पीपीए गर्न लागेको हो । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले सरकारी स्वामित्व भएका कम्पनीहरुसँग पीपीए गर्ने तयारी पूरा भएको बताए । उनले यसै हप्ताभित्र प्राधिकरण बोर्डबाट निर्णय गरिने ...

३ मंसिर, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज बिहान भएको जिप दुर्घटनामा परी घाइते भएका मध्ये ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएकोमा अस्पतालले तीन जनाको मृत्यु भएको बताएको छ । हेटौंडा अस्पतालका चिकित्सकले तीन जनालाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले… ...

३ मंसिर, काठमाडौं । अर्बपति व्यापारी एलन मस्कले रिपब्लिकन उम्मेदवारहरूलाई चुनावमा सघाउन ठूलो रकम खर्च गर्नु आफ्नो मूर्खता भएको बताएका छन् । उनले आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ (मागा) अभियानको हिस्सा नरहेको पनि स्पष्ट पारेका छन् । सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पका सबैभन्दा ठूला समर्थकमध्ये एक रहेका मस्कले पछिल्लो समय… ...