Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

रिपब्लिकन उम्मेदवारलाई सघाउन ५० करोड डलर खर्च गर्नु मूर्खता थियो : एलन मस्क

Share:WhatsAppFacebookX (Twitter)Telegram
रिपब्लिकन उम्मेदवारलाई सघाउन ५० करोड डलर खर्च गर्नु मूर्खता थियो : एलन मस्क
Photo / Coverage: अनलाइन खबर

३ मंसिर, काठमाडौं । अर्बपति व्यापारी एलन मस्कले रिपब्लिकन उम्मेदवारहरूलाई चुनावमा सघाउन ठूलो रकम खर्च गर्नु आफ्नो मूर्खता भएको बताएका छन् । उनले आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ (मागा) अभियानको हिस्सा नरहेको पनि स्पष्ट पारेका छन् । सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पका सबैभन्दा ठूला समर्थकमध्ये एक रहेका मस्कले पछिल्लो समय…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए पीपीए, पहिलो चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग हुने
OthersJust now

ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए पीपीए, पहिलो चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग हुने

नेपाल विद्युत प्राधिकरणले नेपाल सरकारको स्वामित्वमा रहेका कम्पनीहरुसँग विद्युत खरिद सम्झौता (पीपीए)अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको निर्देशनमा प्राधिकरणले करिब एक हजार मेगावाट क्षमताका विभिन्न सरकारी कम्पनीसँग पीपीए गर्न लागेको हो । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले सरकारी स्वामित्व भएका कम्पनीहरुसँग पीपीए गर्ने तयारी पूरा भएको बताए । उनले यसै हप्ताभित्र प्राधिकरण बोर्डबाट निर्णय गरिने ...

पर्दाफास
भीमफेदी जिप दुर्घटना अपडेट : तीन जनाको मृत्यु
OthersJust now

भीमफेदी जिप दुर्घटना अपडेट : तीन जनाको मृत्यु

३ मंसिर, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज बिहान भएको जिप दुर्घटनामा परी घाइते भएका मध्ये ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएकोमा अस्पतालले तीन जनाको मृत्यु भएको बताएको छ । हेटौंडा अस्पतालका चिकित्सकले तीन जनालाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले… ...

अनलाइन खबर
घरधनी पर्खिरहेका रित्ता घर : बसाइँसराइको चपेटामा नुवाकोट
OthersJust now

घरधनी पर्खिरहेका रित्ता घर : बसाइँसराइको चपेटामा नुवाकोट

अहिले नुवाकोटका अधिकांश बासिन्दाका कागजमा स्थायी बसोबास नुवाकोट नै होलान् तर बसोबास केही दिनको मात्रै हो। हजारौँ परिवार आज पनि दसैँमा गाउँ जान्छन्। माकुराको जालोले घेरिएको घरको ताला खोल्छन्, आँगन बढार्छन्, चाडपर्व मनाउँछन् र केही दिनपछि फर्कन्छन्। गाउँमै राम्रो विद्यालय, अस्पताल र रोजगारी हुन्थ्यो भने उनीहरू किन पुर्खाको जमिन छाडेर कोलाहलपूर्ण सहर जान्थे र? ...

अनलाइन खबर
मंसिर ८ गते पुनर्गठन दिवस मनाउँदै विप्लवको पार्टी
OthersJust now

मंसिर ८ गते पुनर्गठन दिवस मनाउँदै विप्लवको पार्टी

३ मंसिर, काठमाडौं । विप्लव सीको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( माओवादी) ले देशैभर पार्टी पुनर्गठन दिवस मनाउँदैछ । यही मंसिर ८ गते पार्टी पुनर्गठन दिवस मनाउने गरी केन्द्रीय कार्यालयले विभिन्न कार्यक्रमसहित परिपत्र जारी गरेको छ । महासचिव विप्लव सीले जारी गरेको परिपत्रमा दिवसका अवसरमा चारवटा कार्यक्रम गर्न निर्देशन दिइएको छ । परिपत्रअनुसार मंसिर ६… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play