Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

जलवायुजन्य विपद्ले दूरसञ्चार पूर्वाधारमा जोखिम बढाएको नेपालको भनाइ, डिजिटल विभाजन घटाउन अन्तर्राष्ट्रिय सहयोग माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
जलवायुजन्य विपद्ले दूरसञ्चार पूर्वाधारमा जोखिम बढाएको नेपालको भनाइ, डिजिटल विभाजन घटाउन अन्तर्राष्ट्रिय सहयोग माग
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । नेपालले जलवायु परिवर्तनका कारण उत्पन्न हुने विपद्बाट दूरसञ्चार पूर्वाधारको संरक्षण र डिजिटल विभाजन न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको मुद्दा उठाएको छ । कतारको दोहामा जारी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को विश्व दूरसञ्चार नीति मञ्चमा नेपालले जलवायु प्रतिरोधी सञ्चार पूर्वाधार निर्माण तथा कृत्रिम बौद्धिकता (एआई) लगायतका नयाँ प्रविधिमा सबैको सम…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न निवर्तमान अध्यक्ष ढकालको आग्रह
Economy & BusinessJust now

यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न निवर्तमान अध्यक्ष ढकालको आग्रह

काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) का लगानीकर्तालाई नेपालका विभिन्न सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । यूएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट २०२६’मा सहभागी हुन गएका निवर्तमान अध्यक्ष ढकालले बिहीबार दुबईमा यूएईका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद […] ...

काठमाण्डुपाटी
बैंकमा ८५ खर्ब निक्षेप, लगानी विस्तार सुस्त : रेमिट्यान्सले बढाएको पुँजी उत्पादनमा जान सकेन
Economy & BusinessJust now

बैंकमा ८५ खर्ब निक्षेप, लगानी विस्तार सुस्त : रेमिट्यान्सले बढाएको पुँजी उत्पादनमा जान सकेन

काठमाडौँ । विदेशमा काम गर्ने नेपालीले पठाएको रेमिट्यान्सले बैंक तथा वित्तीय संस्थामा निक्षेपको आकार बढाइरहेको छ। तर बैंकमा पैसा थपिँदै जाँदा पनि उद्योग, व्यवसाय र ठूला विकास आयोजनामा लगानी विस्तार हुन सकेको छैन। वित्तीय प्रणालीमा पर्याप्त रकम उपलब्ध भए पनि त्यसलाई उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा परिचालन गर्न नसक्दा बैंकमा पुँजी थुप्रिने तर आर्थिक गतिविधि विस्तार… ...

आर्थिक न्यूज
ह्याट्रिकपछि सन्दीपको प्रतिक्रिया : टिमको जित नै सबैभन्दा महत्वपूर्ण
Economy & BusinessJust now

ह्याट्रिकपछि सन्दीपको प्रतिक्रिया : टिमको जित नै सबैभन्दा महत्वपूर्ण

काठमाडौं । बिराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएपछि टिमको जित नै आफ्नो प्राथमिकता रहेको बताएका छन् । खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले व्यक्तिगत उपलब्धिभन्दा टोलीको जित महत्वपूर्ण हुने बताए । उनले एक विकेट लिएर टोलीलाई जिताउन सके पनि वा पाँच विकेट लिएर जिताउन सके पनि आफ्नो उद्देश्य टोलीलाई जित दिलाउनु नै रहेको उल्लेख गरे । … ...

आर्थिक न्यूज
चिनियाँ कम्पनीले सञ्चालनमा ल्याए गिनीस्थित सिमान्दु फलामखानीको उत्तरी खण्ड
Economy & BusinessJust now

चिनियाँ कम्पनीले सञ्चालनमा ल्याए गिनीस्थित सिमान्दु फलामखानीको उत्तरी खण्ड

कोनाक्री- पश्चिम अफ्रिकी देश गिनीस्थित सिमान्दु फलामखानी परियोजनाको उत्तरी खण्ड निर्माण पूरा भएर सञ्चालनमा आएको छ। चीनको बाओउ विनिङ कन्सोर्टियमले दोस्रो उत्पादन लाइनको परीक्षण सफलतापूर्वक पूरा गरेसँगै खानी, रेलमार्ग र बन्दरगाह जोडिएको उत्तरी औद्योगिक शृङ्खला सञ्चालनका लागि तयार भएको जनाएको छ। कम्पनीका अनुसार दोस्रो उत्पादन लाइनको अन्तिम चरणमा पर्ने कन्वेयर प्रणालीको भारसहितको परीक्षण नोभेम्बर ६ […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play