काठमाडौं । जर्मन सरकारको करिब रु आठ करोड आर्थिक सहयोगमा भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेलमा निर्माण भएको झौखेल स्वास्थ्यचौकीको नवनिर्मित भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका उपसचिव विशाल सुवेदीले भवन हस्तान्तरण कार्यक्रममा नगरप्रमुख जीवन खत्रीलाई भवनको साँचो हस्तान्तरण गरे। तीन रोपनी दुई आना क्षेत्रफलमा निर्माण...
जर्मन सहयोगमा बनेको स्वास्थ्यचौकी भवन हस्तान्तरण

Read Complete Original Article
Published originally on हेल्थवाणी






