जर्मनीका सयौँ विद्यालयमा सोमबार बम विस्फोट गराउने धम्कीसहितका इमेल प्राप्त भएका छन् । यद्यपि, तत्काल कुनै सुरक्षा खतरा नरहेको प्रहरीले जनाएको छ । राजधानी बर्लिनसहित बाडेन–वुर्टेम्बर्ग, थुरिन्जिया, स्याक्सोनी–आनहाल्ट र राइनल्यान्ड–प्यालाटिनेट राज्यका...
जर्मनीका सयौँ विद्यालयमा बम विस्फोटको धम्की

Read Complete Original Article
Published originally on रातोपाटी






