काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्गसबिच प्रतिस्पर्धा जारी छ । खेलमा टस जितेको जनकपुरले विराटनगरलाई व्याटिङको निम्तो दिँदै पहिले बलिङ गरिरहेको छ ।
जनकपुर बोल्ट्स र विराटनगर किङ्गसबिच प्रतिस्पर्धा

Read Complete Original Article
Published originally on रातोपाटी






