काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध जनकपुर बोल्ट्सले ८९ रनको सामान्य लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन मात्र बनाउन सक्यो। जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए। उनले २५ बलमा दुई चौका र एक छक्का प्रहार […]
जनकपुरले तेहेरो अकंसमेत कटाउन सकेन, चितवनले जित्न ८९ रन बनाउनुपर्ने

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





.png)
