काठमाडौं । पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १६ रनले हराउँदै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अपराजित यात्रा कायम राखेको छ । बिहीबारको पहिलो खेलमा जित निकालेसँगै लुम्बिनी ७ अंकसहित तालिकाको शीर्ष स्थानमा थप मजबुत बनेको छ । लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो । …
जनकपुरलाई हराउँदै लुम्बिनी शीर्ष स्थानमा, अपराजित यात्रा कायम

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





