काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा चितवन राइनोजका स्पिनरहरू हाबी हुँदा जनकपुर बोल्ट्स ८८ रनमै समेटिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८८ रन मात्र बनाउन सक्यो । जनकपुरका ब्याटरहरू चितवनका स्पिनरहरूसामु टिक्न सकेनन् । चितवनका बलरहरूले सुरुदेखि नै…
जनकपुरमाथि चितवनका स्पिनर हाबी, बनायो ८८ रन मात्रै

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






