जनकपुरधाम। भगवान् रामको जन्मस्थल भारतको अयोध्या र माता सीताको जन्मस्थल नेपालको जनकपुरधाम रेलमार्गबाट जोडिने भएपछि मिथिलाञ्चल क्षेत्रमा उत्साह बढेको छ । दुई धार्मिक नगरीबीच सिधा रेल सेवा सञ्चालन हुने भएपछि धार्मिक पर्यटन प्रवर्द्धन, सांस्कृतिक सम्बन्ध विस्तार र स्थानीय अर्थतन्त्रमा नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा…
जनकपुरधाम-अयोध्या रेल सेवा सुरु हुँदै, पर्यटन र अर्थतन्त्रमा नयाँ सम्भावना

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






