Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

जनकपुरधामको गंगासागरमा निकिता पौडेलले गरिन् छठ पूजा

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुरधामको गंगासागरमा निकिता पौडेलले गरिन् छठ पूजा
Photo / Coverage: मकालु खबर

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले जनकपुरधामस्थित गंगासागर पोखरीमा अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरेकी छन् । छठ पर्वको मुख्य दिन आईतवार जनकपुरधामसहित मिथिलाञ्चलका विभिन्न घाटमा श्रद्धालु भक्तजनले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरिरहेका बेला पौडेल पनि गंगासागरस्थित छठ घाट पुगेर पूजाआराधनामा सहभागी भएकी हुन् । यसअघि उनले छठ […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on मकालु खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठ मनाउन सर्लाही पुगेका गगन थापाद्वारा दुर्घटनापीडित परिवारसँग भेटघाट
PoliticsJust now

छठ मनाउन सर्लाही पुगेका गगन थापाद्वारा दुर्घटनापीडित परिवारसँग भेटघाट

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका छन् । छठ पर्वको अवसरमा उनले स्थानीयवासीसँग भेटघाट तथा शुभकामना आदानप्रदानसमेत छठ पर्वमा सहभागी हुने क्रममा सभापति थापा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर हालै भएको सवारी दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्य तथा पीडित आफन्तसँग भेटघाट गरेका हुन् ।  छठ पर्व ...

फरकधार
विशेष सुरक्षा सल्लाहकार कार्कीले नियुक्तिपत्र बुझे, कार्यालय भने हाजिर भएनन्
PoliticsJust now

विशेष सुरक्षा सल्लाहकार कार्कीले नियुक्तिपत्र बुझे, कार्यालय भने हाजिर भएनन्

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सोही दिन पत्र बुझेको गृह मन्त्रालयले जानकारी दिएको छ । मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन कार्कीलाई यही कात्तिक १८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी […] ...

मकालु खबर
नेपाली समाजमा भावनात्मक एकता अभिवृद्धि गर्न छठको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री थापामगर
PoliticsJust now

नेपाली समाजमा भावनात्मक एकता अभिवृद्धि गर्न छठको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री थापामगर

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले छठजस्ता मौलिक सांस्कृतिक पर्वले नेपाली समाजमा आपसी सहिष्णुता, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् । छठ पर्वका अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री थापामगरले भने, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण सुन्दर राष्ट्र हो । विविधताबीचको सुदृढ एकता नै हाम्रो मौलिक […] ...

मकालु खबर
वीरगञ्जको घडिअर्वा पोखरीमा छठ पूजामा सहभागी भए सभामुख अर्याल [तस्बिरहरू]
PoliticsJust now

वीरगञ्जको घडिअर्वा पोखरीमा छठ पूजामा सहभागी भए सभामुख अर्याल [तस्बिरहरू]

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्याल छठ पर्वको अवसरमा वीरगञ्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा सहभागी भएका छन् । छठ पर्वका अवसरमा सभामुख अर्यालले घडिअर्वा पोखरीमा पुगेर पूजाको अवलोकन गरेका छन् । उनले त्यहाँ उपस्थित स्थानीय श्रद्धालुहरूसँग भेटघाटसमेत गरेका छन् । श्रद्धा, आस्था र सांस्कृतिक परम्परासँग जोडिएको छठ पर्वका अवसरमा घडिअर्वा पोखरीमा भक्तजनहरूको उपस्थिति रहेको थियो । अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्पराअनुसार ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play