Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

विशेष सुरक्षा सल्लाहकार कार्कीले नियुक्तिपत्र बुझे, कार्यालय भने हाजिर भएनन्

Share:WhatsAppFacebookX (Twitter)Telegram
विशेष सुरक्षा सल्लाहकार कार्कीले नियुक्तिपत्र बुझे, कार्यालय भने हाजिर भएनन्
Photo / Coverage: मकालु खबर

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सोही दिन पत्र बुझेको गृह मन्त्रालयले जानकारी दिएको छ । मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन कार्कीलाई यही कात्तिक १८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on मकालु खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गाडी दुर्घटनाका पीडित परिवारलाई भेटे कांग्रेस सभापति थापाले, मृतकका छोराको पढाइको जिम्मेवारी
PoliticsJust now

गाडी दुर्घटनाका पीडित परिवारलाई भेटे कांग्रेस सभापति थापाले, मृतकका छोराको पढाइको जिम्मेवारी

मकवानपुरमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्य तथा पीडित आफन्तसँग भेटघाट गरेका छन् । ...

हाम्राकुरा
एआईका मास्टरमाइन्ड जेन्सेन हुआङको पतन : विवाहेत्तर सम्बन्ध कि चिनियाँ जासुसी ?
PoliticsJust now

एआईका मास्टरमाइन्ड जेन्सेन हुआङको पतन : विवाहेत्तर सम्बन्ध कि चिनियाँ जासुसी ?

  विश्वलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को नयाँ युगमा पुर्‍याउने प्रमुख व्यक्तिमध्ये एक हुन्, एनभिडियाका सहसंस्थापक जेन्सेन हुआङ । सामान्य स्टार्टअपबाट सुरु भएको एनभिडियालाई विश्वकै शक्तिशाली प्रविधि कम्पनीमध्ये एक बनाएका हुआङ अहिले व्यक्तिगत सम्बन्ध र राष्ट्रिय सुरक्षासँग जोडिएका गम्भीर विवादको केन्द्रमा छन् । सिंगापुरस्थित डेटा सेन्टर कम्पनीकी एक उच्च अधिकारीसँगको विवाहेत्तर सम्बन्ध सार्वजनिक भएपछि हुआङको निजी जीवनदेखि अमेरिकी राष्ट्रिय सुरक्षासम्म प्रश्न उठ्न थाले ...

फरकधार
छठ मनाउन सर्लाही पुगेका गगन थापाद्वारा दुर्घटनापीडित परिवारसँग भेटघाट
PoliticsJust now

छठ मनाउन सर्लाही पुगेका गगन थापाद्वारा दुर्घटनापीडित परिवारसँग भेटघाट

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका छन् । छठ पर्वको अवसरमा उनले स्थानीयवासीसँग भेटघाट तथा शुभकामना आदानप्रदानसमेत छठ पर्वमा सहभागी हुने क्रममा सभापति थापा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर हालै भएको सवारी दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्य तथा पीडित आफन्तसँग भेटघाट गरेका हुन् ।  छठ पर्व ...

फरकधार
जनकपुरधामको गंगासागरमा निकिता पौडेलले गरिन् छठ पूजा
PoliticsJust now

जनकपुरधामको गंगासागरमा निकिता पौडेलले गरिन् छठ पूजा

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले जनकपुरधामस्थित गंगासागर पोखरीमा अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरेकी छन् । छठ पर्वको मुख्य दिन आईतवार जनकपुरधामसहित मिथिलाञ्चलका विभिन्न घाटमा श्रद्धालु भक्तजनले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरिरहेका बेला पौडेल पनि गंगासागरस्थित छठ घाट पुगेर पूजाआराधनामा सहभागी भएकी हुन् । यसअघि उनले छठ […] ...

मकालु खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play