वीरगन्ज । वीरगन्ज महानगरपालिका–२ छपकैयामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा १५१ जनाले सेवा लिएका छन् । परीक्षणका क्रममा २९ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको छ । छपकैया नेपाली समाजको आयोजना तथा वीरगन्ज सामुदायिक आँखा अस्पताल र काठमाडौँस्थित तिलगङ्गा आँखा अस्पतालको सहयोगमा शनिबार शिविर सञ्चालन गरिएको हो । आर्थिक अभावका कारण आँखाको उपचारबाट वञ्चित नागरिकलाई...
छपकैयामा १५१ जनाको आँखा परीक्षण, २९ जनाको निःशुल्क शल्यक्रिया

Read Complete Original Article
Published originally on हेल्थवाणी






