काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यस वर्षको छठ पर्व राष्ट्रिय एकताको सन्देशसहित जनकपुरधाममा मनाउन जाने भएका छन्। तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले आफूहरू छठ मनाउन जनकपुरधामस्थित गंगासागर पुग्ने बताएका हुन्। ‘राष्ट्रिय एकताको सन्देशसहित यस वर्षको छठ पर्व मनाउन हामी जनकपुरधामको गंगासागरमा उपस्थित हुनेछौँ’, उनले […]
छठ मनाउन रवि जनकपुरधामको गंगासागर जाने

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






