आस्था, विश्वास, भाइचारा र प्रकृतिपूजाको पर्वका रूपमा मनाइने छठ महापर्व आजदेखि सुरु भएको छ । व्रतालुहरूले पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधि पूरा गरेसँगै यस वर्षको छठ पर्व विधिवत् रूपमा आरम्भ भएको हो । नहाय–खायका दिन व्रतालुहरूले बिहानै नजिकैको नदी, तलाउ, पोखरी तथा जलाशयमा स्नान गरी शरीर र मनलाई शुद्ध पारेर सात्त्विक भोजन ग्रहण गर्ने परम्परा छ । यस दिन अरवा चामलको भात, चनाको दाल र लौकाको तरकारी खाने चलन रहेको छ । तराई–मधेसको सबैभन्दा ठूलो पर्वका रूपमा मानिने चारदिने छठ मह...
छठ पूजाको आज पहिलो दिन, बेहुलीझैँ सिँगारिँदै वीरगन्जका छठघाट

Read Complete Original Article
Published originally on फरकधार






