Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

छठ पर्वले सामाजिक एकताको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठ पर्वले सामाजिक एकताको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य
Photo / Coverage: गोरखापत्र

सन्तोष दहितदाङ, कात्तिक २९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्य मान्यतालाई सुदृढ बनाउँदै समृद्धिको साझा लक्ष्...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on गोरखापत्र

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रचण्डले गरे मस्कोमा ‘राष्ट्रहरूको स्वतन्त्रता’ विश्व सम्मेलनलाई सम्बोधन
Latest NewsJust now

प्रचण्डले गरे मस्कोमा ‘राष्ट्रहरूको स्वतन्त्रता’ विश्व सम्मेलनलाई सम्बोधन

काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं संघीय संसद् संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूसको राजधानी मस्कोमा आयोजित ‘फर द फ्रिडम अफ नेसन्स’ विश्व सम्मेलनलाई आइतबार सम्बोधन... ...

रातोपाटी
मुगुमा जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु, दुई घाइते
Latest NewsJust now

मुगुमा जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु, दुई घाइते

मुगु। मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। काठमाडौँबाट मुगुको रारा आउँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको जिप छायाँनाथ रारा नगरपालिका–७ स्थित टोप्लाको जिमाकाँरा भीरबाट करिब ६०० मिटर तल खसेर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार दुर्घटनामा जिपमा सवार पाँच जनामध्ये तीन जनाको मृत्यु ...

नेपालन्युज
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै देशभर छठ पर्व मनाइयो
Latest NewsJust now

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै देशभर छठ पर्व मनाइयो

काठमाडौं । सूर्य उपासना तथा आराधनाको महापर्व छठ देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइएको छ । छठ पर्वको तेस्रो दिन आइतबार व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी पर्व मनाएका हुन् । छठको पहिलो दिन नहाय–खाय र दोस्रो दिन खरना विधि सम्पन्न गरिन्छ । तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ भने चौथो तथा अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य ...

हिमालय टाइम्स
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल
Latest NewsJust now

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न भौतिक पूर्वाधारको पुनर्संरचनासँगै विद्यालय तहको पाठ्यक्रममै जलवायु शिक्षालाई अनिवार्य रूपमा समावेश गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन्। टर्कीको एन्टाल्यामा आयोजित जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–३१) अन्तर्गत ‘एन्टाल्या कार्ययोजना प्रोटोकल : हरित शिक्षाको केन्द्रमा बालबालिका, युवा र शिक्षक’ विषयक उच्चस्तरीय मन्त्रीस्तरीय उद्घाटन सत्रको समूहगत छलफलमा सहभागी हुँदै मन्त्री पोखरेलले नेपालले शिक्षा ...

लुम्बिनी सञ्चार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play