काठमाडौं । सरकारले छठ पर्वको अवसरमा कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले शुक्रबार सूचना जारी गर्दै सोमबार सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन् । सरकारले यसअघि छठ पर्वका अवसरमा कात्तिक २९ गते आइतबार सार्वजनिक बिदा दिएको थियो । तर, छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि भोलिपल्ट बिहान उदाउँदो स…
छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






