काठमाडौं ।सूर्यदेवको उपासना, आस्था र निष्ठाका साथ मनाइने छठ पर्वको दोस्रो दिन आज शनिबार ‘खरना’ विधि मनाइँदै छ। चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइने छठ पर्वमा खरना विशेष महत्त्वको दिन मानिन्छ। खरनाका दिन छठ व्रतालुहरू दिनभर निराहार उपवास बसेर साँझ चामल, दूध र सक्खर मिसाएर बनाइएको खीर प्रसादका रूपमा ग्रहण गर्ने गर्छन्। पूजाआजा गरी तयार…
छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै, साँझ खीर प्रसाद ग्रहण गरिने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






