काठमाडौं- नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.३५ प्रतिशतले बढी हो। कम्पनीले
नेपाल टेलिकमको नाफा ३७ प्रतिशतले बढ्यो, तीन महिनामै कमायो १ अर्ब ८२ करोड

Read Complete Original Article
Published originally on आजको अर्थ






