पर्साका सबै छठ घाटमा दुर्घटना न्यूनीकरण तथा आकस्मिक उद्धारका लागि सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटाइएको छ ।
छठ घाटमा सशस्त्र प्रहरीको उद्धार टोली परिचालन

Read Complete Original Article
Published originally on कान्तिपुर

पर्साका सबै छठ घाटमा दुर्घटना न्यूनीकरण तथा आकस्मिक उद्धारका लागि सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटाइएको छ ।
Published originally on कान्तिपुर

म्याग्दी । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा बिहीबार छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले छठ पर्व मनाएका हुन् । बेनी नगरपालिका–८ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलबासीले बिहीबार साँझ छठी देवीको पूजाआजा र नदीमा गएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिए । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वले धार्मिक र सामाजिक सद्भावको ...

• सभामुख डोलप्रसाद अर्यालले छठ पर्वको संस्कृतिलाई जोगाउन र विश्वभर फैलाउनुपर्ने धारणा व्यक्त गरे। • उनले छठ पर्वले नेपाली समाजमा एकता, विश्वास र सहिष्णुतालाई सुदृढ बनाउने महत्त्वपूर्ण भूमिका खेलेको बताए। • मधेस प्रदेशका दाजुभाइ र दिदीबहिनीलाई छठ पर्वको शुभकामना दिँदै सांस्कृतिक सद्भावको सन्देश फैलाउनुपर्ने आवश्यकता औंल्याए। ...

काठमाडौँ। छठ पर्वको अवसरमा काठमाडौंको गौरीघाट झिलिमिली बत्तीले झकिझकाउ बनेको छ। छठ पर्वको मुख्य दिन आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्। पूजाका सामग्रीसहित नदी किनारमा पुगेका व्रतालुहरूले सूर्यको उपासना... ...

• मुक्तिनाथधामको रथयात्रा दाङ आइपुगेको छ, जुन कार्तिक ७ गते मुक्तिनाथबाट सुरु भएको थियो। • रथलाई अम्बिकेश्वरी मन्दीरमा पूजा गर्ने अवसरमा राखिएको थियो र त्यसपछि पाण्डबेश्वर महादेवको मन्दिरमा पुर्याइएको छ। • रथलाई भोली गजेन्द्रमोक्ष धाममा पुर्याइने र त्यहाँ एक महिनासम्म नाराणण भगवानको महायज्ञ सञ्चालन गरिने जानकारी दिइएको छ। ...