Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

छठले सामाजिक सद्भाव र एकता बलियो बनाउँछ : मुख्यमन्त्री भट्ट

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठले सामाजिक सद्भाव र एकता बलियो बनाउँछ : मुख्यमन्त्री भट्ट
Photo / Coverage: नेपालन्युज

सुदूरपश्चिम।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले छठ पर्वले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। छठका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले प्रकृति, सूर्य र जलप्रतिको आस्था तथा श्रद्धासँग जोडिएको यस पर्वले धार्मिक तथा सांस्कृतिक विविधताबीच एकताको भावना बलियो बनाउने उल्लेख गरेका छन्। मुख्यमन्त्री भट्टले नेपालको मौलिक कला, संस्कृति, परम्परा र धार्मिक आस्थाको संरक्षण तथा प्रवद्र्धन गर्दै समतामूलक समाज र समृद्ध प्रदेश निर्माणका लागि छठ पर्वले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
Latest NewsJust now

इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन गर्न पुनः आह्वान गरेका छन् । शनिबार पूर्वरेकर्ड गरिएको सम्बोधनमार्फत उनले इरानले आफ्नो आणविक... ...

रातोपाटी
साढे ३ किलो थाई गाँजासहित विमानस्थलबाट भारतीय युवक पक्राउ
Latest NewsJust now

साढे ३ किलो थाई गाँजासहित विमानस्थलबाट भारतीय युवक पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई गाँजासहित एक जना भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उत्तर प्रदेश घर भएका २२ वर्षीय सलमान नाम गरेका युवक छन् । शनिबार... ...

रातोपाटी
काठमाडौंमा पाँचौं अन्तर्राष्ट्रिय सुनाखरी गोष्ठी हुँदै
Latest NewsJust now

काठमाडौंमा पाँचौं अन्तर्राष्ट्रिय सुनाखरी गोष्ठी हुँदै

कार्यक्रममा १५ देशका वैज्ञानिक, वनस्पतिविद्, अनुसन्धानकर्ता, प्राध्यापक, संरक्षणकर्मी तथा सुनाखरी व्यवसायीहरूको सहभागिता हुने आयोजकले बताएको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play