Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

छठपछि मधेसमा नयाँ सरकार, जसपाको पोल्टामा मुख्यमन्त्री !

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठपछि मधेसमा नयाँ सरकार, जसपाको पोल्टामा मुख्यमन्त्री !
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – छठपछि मधेस प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ । प्रदेश सभामा २५ सिट रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारको नेतृत्व गर्ने सम्भावना रहे पनि औपचारिक निर्णय भइसकेको छैन । जसपा नेपालका नेता मनिष सुमनका अनुसार छठपछि नयाँ सरकार गठन गर्ने विषयमा विभिन्न दलबिच छलफल भइरहेको छ। तर जसपा […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौंले दियो चितवनलाई १ सय ८१ रनको बलियो लक्ष्य
PoliticsJust now

काठमाडौंले दियो चितवनलाई १ सय ८१ रनको बलियो लक्ष्य

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १ सय ८१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनाएको हो । काठमाडौंका लागि अलराउन्डर राशिद खानले सर्वाधिक ५२ रन बनाए । उनले ३० बलमा २ चौका र ...

फरकधार
बालेनले किन रोजे ‘लुसिफर’ गीत ? बुझ्नुहोस् बाइबलको कथा र नेपाली राजनीतिको संयोग
PoliticsJust now

बालेनले किन रोजे ‘लुसिफर’ गीत ? बुझ्नुहोस् बाइबलको कथा र नेपाली राजनीतिको संयोग

काठमाण्डु – कालो चस्मा, कालो पहिरन, कपाल मिलाउँदै क्यामेरातर्फ हेरेको हाउभाउ र पृष्ठभूमिमा बजिरहेको अमेरिकी र्‍यापर जे–जीको चर्चित गीत ‘लुसिफर’। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सोमबार आफ्नो आधिकारिक फेसबूक पेजबाट सार्वजनिक गरेको एउटा तस्वीरले नेपाली राजनीतिक वृत्तमा फेरि एउटा पुरानो शब्दलाई चर्चाको केन्द्रमा ल्याएको छ – लुसिफर । तिहारको सार्वजनिक बिदाका बेला सोमबार प्रधानमन्त्री शाहले सार्वजनिक […] ...

काठमाण्डुपाटी
तिहारमा पनि रोकिएन विदेशिनेको लर्को [तस्बिरहरू]
PoliticsJust now

तिहारमा पनि रोकिएन विदेशिनेको लर्को [तस्बिरहरू]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भेटिएका राकेश परियारको अनुहारमा खुसी देखिएको थिएन । यद्यपी, उनमा विदेश जाने उत्साह भने थियो ।  रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) गइरहेका परियार भाइटिकाको पूर्वसन्ध्यामा विदेश जाने बाध्यताका कारण दुःखी देखिन्थे । नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले तिहारको दिन विदेशिनुपर्दा दुःख लागेको बताउँदै पढाइ सकिएपछि रोजगारीको लागि विदेश जाने निर्णय गरेको बताए । ‘दुःख लागेको छ, ...

फरकधार
फ्रि-किकदेखि ब्याकहिलसम्म, यी हुन् रोनाल्डोका १० उत्कृष्ट गोल
PoliticsJust now

फ्रि-किकदेखि ब्याकहिलसम्म, यी हुन् रोनाल्डोका १० उत्कृष्ट गोल

विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबल यात्रा अब इतिहास बनेको छ । २३ वर्षभन्दा लामो समय पोर्चुगलको राष्ट्रिय टोलीबाट खेलेका रोनाल्डोले आफ्नो देशका लागि अनेकौँ कीर्तिमान बनाए । तर, उनको करिअर केवल गोल र उपाधिमा मात्र सीमित छैन । रोनाल्डोले गरेका केही गोलले विश्व फुटबलमा छुट्टै छाप छोडेका छन् । ४१ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि २ सय ३४ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play