Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

छठको मुख्य दिन सार्वजनिक बिदा दिन राष्ट्रिय मुक्ति पार्टीको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठको मुख्य दिन सार्वजनिक बिदा दिन राष्ट्रिय मुक्ति पार्टीको माग
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- राष्ट्रिय मुक्ति पार्टीले छठ महापर्वको मुख्य दिन सार्वजनिक बिदा घोषणा गर्न सरकारसँग माग गरेको छ। पार्टीका अध्यक्ष राजेन्द्र महतोले छठ पर्वको मुख्य दिन कार्तिक ३० गते बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिने भएकाले उक्त दिन सार्वजनिक बिदा दिन आग्रह गरेको हो। छठ पर्व तराई-मधेशको मात्र नभई समग्र नेपालको साझा सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठ पूजाको आज पहिलो दिन, बेहुलीझैँ सिँगारिँदै वीरगन्जका छठघाट
PoliticsJust now

छठ पूजाको आज पहिलो दिन, बेहुलीझैँ सिँगारिँदै वीरगन्जका छठघाट

आस्था, विश्वास, भाइचारा र प्रकृतिपूजाको पर्वका रूपमा मनाइने छठ महापर्व आजदेखि सुरु भएको छ ।  व्रतालुहरूले पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधि पूरा गरेसँगै यस वर्षको छठ पर्व विधिवत् रूपमा आरम्भ भएको हो । नहाय–खायका दिन व्रतालुहरूले बिहानै नजिकैको नदी, तलाउ, पोखरी तथा जलाशयमा स्नान गरी शरीर र मनलाई शुद्ध पारेर सात्त्विक भोजन ग्रहण गर्ने परम्परा छ । यस दिन अरवा चामलको भात, ...

फरकधार
दीपेन्द्रसिंह ऐरीको दोस्रो अर्धशतक पूरा
PoliticsJust now

दीपेन्द्रसिंह ऐरीको दोस्रो अर्धशतक पूरा

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले दोस्रो अर्धशतक प्रहार गरेका छन् ।  आज काठमाडौं गोर्खाजकाविरूद्ध ४६ बलमा २ छक्का र ४ चौकाको मद्दतमा अर्धशतक पूरा गरे । ऐरीको यो दोस्रो अर्धशतक हो । यसअघि पोखरा एभेन्जर्सकाविरूद्ध पनि अर्धशतक प्रहार गरेका थिए।  जारी सिजनमा हालसम्म १८ अर्धशतक र एक शतक प्रहार भएको छ।  जसमा काठमाडौं गोर्खाजका ...

फरकधार
चीन जान लागेका रास्वपा नेताहरूलाई प्रधानमन्त्रीको सुझाव, ‘घुम्ने मात्रै होइन, नेपालको हितमा काम गर्नुस्
PoliticsJust now

चीन जान लागेका रास्वपा नेताहरूलाई प्रधानमन्त्रीको सुझाव, ‘घुम्ने मात्रै होइन, नेपालको हितमा काम गर्नुस्

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहले यही कात्तिक २९ मा चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदहरूलाई भ्रमणलाई उपलब्धिमूलक बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री शाहले सिंहदरबारमा बोलाएर भ्रमणमा सहभागी हुन लागेका सांसद तथा नेताहरूसँग छलफल गरेर उक्त सुझाव दिएका रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले बताए। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को […] ...

काठमाण्डुपाटी
मिठाई सम्झेर खाएको वस्तु बम परेपछि भारतीय युवकको मृत्यु
PoliticsJust now

मिठाई सम्झेर खाएको वस्तु बम परेपछि भारतीय युवकको मृत्यु

परम्परागत भारतीय मिठाईजस्तो देखिने बारुद भरिएको पिठोको डल्लो मुखमा विस्फोट हुँदा मध्य प्रदेशमा एक युवकको मृत्यु भएको छ । प्रहरीले शुक्रबार दिएको जानकारीअनुसार ३५ वर्षीय राजेन्द्र बरौतियाको उपचारका क्रममा मृत्यु भएको हो । घटना मङ्गलबार डिन्डोरी जिल्लामा भएको थियो । आगो ताप्न भेला भएका बेला एक गाउँलेले ल्याएको ‘मिठाई’ अर्का व्यक्तिले बरौतियालाई दिएका थिए । मुखमा राखेलगत्तै उक्त वस्तु विस्फोट भएको ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play