Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

च्याम्पियन्स लिग : रियल मड्रिडको फराकिलो जित, आर्सनल र सिटी रोकिए

Share:WhatsAppFacebookX (Twitter)Telegram
च्याम्पियन्स लिग : रियल मड्रिडको फराकिलो जित, आर्सनल र सिटी रोकिए
Photo / Coverage: अनलाइन खबर

काठमाडौं । किलियन एमबाप्पेको दुई गोल मदतमा रियल मड्रिडले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार पीएसभी आइन्डहोभनलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा सुरुवातमा एक गोलले पछि परेपनि रियलले पुनरागमन गर्दै पाँच गोल गरेको हो । च्याम्पियन्स लिगमा रियलले शतप्रतिशत जित यात्रालाई कायम राख्दै लगातार ५ खेल जितेको छ । इभान…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रचारप्रसार अभावले ओझेलमा पञ्चमुखी हिमाल र लडेदह
OthersJust now

प्रचारप्रसार अभावले ओझेलमा पञ्चमुखी हिमाल र लडेदह

९ मंसिर, हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटबाट छोटो दूरीमै रहेका पञ्चमुखी हिमाल र लडेदह प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्व बोकेका यी स्थल छोटो दूरीको पदयात्रा गर्न चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना बोकेका छन् । सिमकोट गाउँपालिका–४ को बुराउसेमा पर्ने पञ्चमुखी हिमाल र लडेदह… ...

अनलाइन खबर
देउवा विदेशमा हुँदा ‘रेड नोटिस’को रटान, फर्किएको चार महिनासम्म किन भएन बयान ?
OthersJust now

देउवा विदेशमा हुँदा ‘रेड नोटिस’को रटान, फर्किएको चार महिनासम्म किन भएन बयान ?

सरकार यही हो, जसले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई विदेशमै पक्राउ गरेर नेपाल ल्याउन इन्टरपोलको 'रेड नोटिस'मा राख्न हतार हतार प्रक्रियासमेत अघि बढाएको थियो । सरकार उही छ, देउवा स्वयम् नेपाल आएको साढे तीन महिना बितिसक्दा पनि उनीसँग सामान्य सोधपुछसम्म भएको छैन । त्यो बेला सत्ताको दुरुपयोग गरेर उनलाई फसाउन खोजिएको थियो कि अहिले मोलाहिजा गरेर जोगाउन… ...

अनलाइन खबर
हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु
OthersJust now

हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु

रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज १:०० बजे हात्तीको आक्रमणमा परी सोही पालिका–६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको घटनास्थलमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेका अनुसार बस्तीमा हात्ती आएको थाहा पाएपछि घरनजिकै आगो बालेर बसिरहेका श्रेष्ठलाई हात्तीले आक्रमण गरेको हो । निजका छोरा अर्जुन भागेर ज्यान जोगाउन सफल भएका छन्। एक ...

पर्दाफास
लुम्बिनीमा अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलनको तयारी, ६ सयभन्दा बढी सहभागी हुने
OthersJust now

लुम्बिनीमा अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलनको तयारी, ६ सयभन्दा बढी सहभागी हुने

सहकारीलाई केवल आर्थिक कारोबार र बचत ऋणको माध्यमका रूपमा मात्र नभई शान्ति, सहकार्य र सामाजिक एकताको आधारका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपालमा अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन आयोजना हुने भएको छ । विश्व सहकारी अभियानलाई शान्ति र समृद्धिसँग जोड्ने लक्ष्यसहित राष्ट्रिय सहकारी महासंघ लिमिटेडले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सम्मेलन आयोजना गर्न लागेको हो । राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष रमेशप्रसाद पोखरेलका अनुसार सन् ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement