ताप्लेजुङ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा निर्माण गरिएको च्याब्रुङको स्तम्भसँगै देखिएको हिमालको दृश्य । च्याब्रुङ लिम्बू समुदायको मौलिक बाजा हो । शुभकार्य तथा विभिन्न सांस्कृतिक अवसरमा च्याब्रुङ बजाएर नाच्ने परम्परा रहेको छ ।
च्याब्रुङको स्तम्भ [तस्विरहरु]
![च्याब्रुङको स्तम्भ [तस्विरहरु]](https://aarthiknews.com/images/aarthik_logo.png)
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






