Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

च्याउबाट डुंगा बनाएर समुद्रमा ४२ किलोमिटर यात्रा, बने विश्व कीर्तिमान

Share:WhatsAppFacebookX (Twitter)Telegram
च्याउबाट डुंगा बनाएर समुद्रमा ४२ किलोमिटर यात्रा, बने विश्व कीर्तिमान
Photo / Coverage: फरकधार

च्याउ खानका लागि मात्रै प्रयोग हुन्छ भन्ने सोच्नुभएको छ ? अमेरिकाका एक कलाकारले भने च्याउबाटै डुंगा बनाएर समुद्रमा ४२ किलोमिटरभन्दा लामो यात्रा पूरा गरेका छन् । उनको यो अनौठो उपलब्धिले गिनिज वर्ल्ड रेकर्डमा समेत स्थान पाएको छ । अमेरिकाको लस एन्जलसका कलाकार साम सुमेकरले च्याउको जालोजस्तो संरचना अर्थात् माइसेलियमबाट बनाइएको डुंगामा ४२.४३ किलोमिटर समुद्री यात्रा गरेका हुन् । उनले सन् २०२५ अगस्ट ५ मा उक्त यात्रा पूरा गरेका थिए । हालै नोभेम्बर १० मा गिनिज वर्ल्ड रेकर्ड्सले उनको यात्राबारे विस्तृत विवरण सार्वजनिक गरेपछि यो अनौठो उ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
समुद्री तनावबीच चीन-आसियान शिखर सम्मेलन, संवाद र सहकार्यमा जोड
PoliticsJust now

समुद्री तनावबीच चीन-आसियान शिखर सम्मेलन, संवाद र सहकार्यमा जोड

फिलिपिन्सको राजधानी मनिलामा सोमबार २९ औँ आसियान-चीन शिखर सम्मेलन आयोजना भएको छ । दक्षिण चीन सागरमा जारी तनाव र क्षेत्रीय सुरक्षा चुनौतीबीच आयोजित सम्मेलनमा चीन तथा दक्षिणपूर्वी एसियाली मुलुकका शीर्ष नेताहरू सहभागी भएका छन् । ४९ औँ आसियान शिखर सम्मेलनअन्तर्गत आयोजित बैठकमा फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियर र चीनका प्रधानमन्त्री ली छ्याङसहित विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको सहभागिता रहेको छ ...

फरकधार
चैत ५ मा स्थानीय निर्वाचन गराउन सरकार सकारात्मक, विपक्षी पनि तयार
PoliticsJust now

चैत ५ मा स्थानीय निर्वाचन गराउन सरकार सकारात्मक, विपक्षी पनि तयार

काठमाण्डु- निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको निर्वाचन गराउन सरकारलाई सुझाव दिएको छ। आयोगले राजनीतिक दलहरूसँगको परामर्श र आफ्नो तयारीका आधारमा चैत ५ गते निर्वाचन गराउन सकिने निष्कर्षसहित सरकारलाई मिति प्रस्ताव गरेको हो। निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले दलहरूबाट प्राप्त सुझाव र आयोगको तयारीलाई विचार गर्दा आगामी चैत ५ गतेभित्र निर्वाचन गराउन कुनै […] ...

काठमाण्डुपाटी
विश्वकप छनोटमा आइसिसीको नयाँ नियम, हट्यो सुपर सिक्स चरण
PoliticsJust now

विश्वकप छनोटमा आइसिसीको नयाँ नियम, हट्यो सुपर सिक्स चरण

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सन् २०२७ मा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको संरचनामा परिवर्तन गरेको छ । आइसिसीले पछिल्ला तीन संस्करणदेखि प्रयोग हुँदै आएको सुपर सिक्स चरण हटाउँदै नयाँ ढाँचामा छनोट प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । आगामी वर्ष फेब्रुअरी-मार्चमा आयोजना हुने छनोट प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई पाँच-पाँच टोलीका दुई समूहमा विभाजन गरिनेछ। दुवै समूहबाट शीर्ष ...

फरकधार
छठ घाटमा नेताहरूको राजनीतिक सक्रियता, आस्थाभित्र लुकेको स्वार्थ कि जनतासँग जोडिने प्रयास ?
PoliticsJust now

छठ घाटमा नेताहरूको राजनीतिक सक्रियता, आस्थाभित्र लुकेको स्वार्थ कि जनतासँग जोडिने प्रयास ?

सत्तारूढ रास्वपाका सभापति रवि लामिछाने यसपटक छठ मनाउन मधेसका विभिन्न धार्मिक स्थल पुगे । शनिबार नै तराई झरेका उनी जनकपुरधामको ऐतिहासिक गंगासागरदेखि महोत्तरीको मटिहानीसम्मका छठ घाटमा सहभागी भए । उनलाई पार्टीका सांसद मनिष झा र पुरुषोत्तम यादवले साथ दिएका थिए । लामिछानेले अस्ताउँदो सूर्यलाई सन्ध्या अघ्र्य अर्पण गर्नुका साथै छठको एक दिनअघि जनकपुर पुगेर पत्नी निकीतासँग खरनाको पूजामा पनि सहभागिता ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play