बागमती प्रदेश सरकारले स्थानीय सेवामा चौथो तहका कर्मचारी भर्ना गर्ने व्यवस्था मिलाउन स्थानीय सेवा गठन तथा सञ्चालन ऐन संशोधन गर्ने भएको छ। प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले स्थानीय सेवा गठन तथा सञ्चालन ऐन संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो। हाल बागमती प्रदेशमा पाँचौँ तहदेखि मात्रै कर्मचारी भर्नाका लागि विज्ञापन गर्ने व्यवस्था छ...
चौथो तहका कर्मचारी भर्ना गर्न ऐन संशोधन गर्दै बागमती सरकार

Read Complete Original Article
Published originally on नेपालखबर






